दफा
अघिको फर्म दर्ता गराउन नपर्ने
– प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अन्तर्गत रजिष्ट्रेशन भई राखेको फर्महरु फेरि यस ऐन अन्तर्गत दर्ता गराउनु पर्दैन । तर दफा ६ मा उल्लेख भएको अनुसूची १ (क) मा तोकिएको विवरण पहिले उल्लेख नभएको रहेछ भने सम्वन्धित विभागबाट मागेमा साझेदारहरुले त्यस्तो विवरण पेश गर्नुपर्छ ।